INVITATION TO THE VIGIL

नेदर्ल्यन्डमा बस्नु हुने आदरणिय आमा बुवा दाजु भाई दिदी बहिनिहरु ,

नेपालमा भुकम्प मा पारी दिवाङत हुनु भएका हरु प्रती श्रध्दान्जली दिन, घैइतेहरु प्रती शिघ्र स्वास्थ लाभ को कामना गर्न तथा भुकम्प को कहर बाट गुज्रेको नेपाली जनजीवन मा शन्तिको कामना गर्दै स्थिरता र पुन:र्निर्माणमा एक्यबध्दाता जनाउन आम्स्टर्डममा नेपाली कोन्सुलेट नेदर्ल्यन्ड ,एन. आर. एन. , नेदर्ल्यन्ड स्थित सबै सङ् सन्स्था लगायत नेपाली तथा डच समुदायहरुको संयुक्त रुपमा दिप प्रज्वलन कार्यक्रम मा उपस्थिती का लागि हार्दिक अनुरोध गर्दछौ ।

समय : १७ मेइ २०१५ आईतवार
बेलुका ८:४५ देखी ९:४५ सम्म
स्थान : Park Frankendael, Amsterdam

NRNA NETHERLANDS PARIWAR

Are you a NRN of Netherlands? It is your right to get membership. Get your membership right away!

Register now

NRNA NL General Assembly 2015
0
New and renewed members!
Nepal blood donation