नेपाली क्रिकेट टोलीलाई स्वागत सम्बन्धि जरुरि सूचना

आदरणीय नेदरल्यान्ड्स बासि दाजुभाई तथा दिदीबहिनी हरु

यहि अगस्ट १३ र १५ गते बिश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत नेदरल्यान्ड्स बिरुद्ध हुने खेलको लागि नेपाली रास्ट्रिय क्रिकेट टोलि आज साँझ ६ बजे इस्तानबुल बाट टर्किस एएरलाइन्स को फलाइट TK 1953 मार्फत नेदरल्यान्ड्सको शिफोल एएरपोर्टमा आगमन हुने भएकोले खेलाडी र अफिसियल हरुलाई स्वागत गर्न इच्छुक् सबै लाइ उपस्थित भैदिनु हुन् अनुरोध गर्दछौ ।

हिमाल गुरुङ 
अध्यक्ष 
एनआरएन नेदरल्यान्ड्स


Are you a NRN of Netherlands? It is your right to get membership. Get your membership right away!

Register now

NRNA NL General Assembly 2015
0
New and renewed members!
Nepal blood donation