नेपाली क्रिकेट टोलीको सम्मान र स्वागतमा डिनर कार्यक्रम आयोजना सम्बन्धमा
  • आदरणीय नेदरल्यान्ड्स बासि दाजुभाई तथा दिदिबहिनि हरु बिश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत यही आगामी अगस्ट १३ र १५ गते नेदरल्यान्ड्स बिरुद्ध हुने अतिनै महत्वपूर्ण दुइ दिने एकदिवसीय क्रिकेट खेलको लागि नेदरल्यान्ड्स आइपुगेको नेपाली क्रिकेट टोलीलाई थप हौसला प्रदान गर्न गैर आबसिय नेपाली संघ,रास्ट्रिय समन्वय परिषद नेदरल्यान्ड्सले भोलि निम्न मिति,समय र स्थानमा सम्मान स्वरुप डिनर कार्यक्रम आयोजना गर्न गइरहेको यहाँ हरु समक्ष जानकारी गराउन चाहन्छौ।यूरोपियन युनियन एबम बेनेलक्स (बेल्जियम,नेदरल्यान्ड्स र लक्जेम्बर्ग)का लागि कार्यबाहक राजदुत श्री घनश्याम भण्डारी समेत उपस्थित हुने उक्त कार्यक्रममा विश्वकै सर्बोच्च शिखर सगरमाथाको दुइ पटक सम्म सफल आरोहण गर्न सफल नेपालकी छोरी माया शेर्पालाई समेत सम्मान गरिने कार्यक्रम रहेको छ। नेपाली क्रिकेट टोलीको अतिनै व्यस्त समयतालिकाको बाबजुत गैर आबसिय नेपाली संघ नेदरल्यान्ड्सले आयोजना गर्न लागेको उक्त सम्मान कार्यक्रममा उपस्थित भै समस्त खेलाडी हरुको हौसला बढाईदिनुहुन सम्पूर्ण नेदरल्यान्ड्स बासि नेपाली हरुमा बिनम्र अनुरोध गर्दछौ।निकै छोटो समयमा कार्यक्रम आयोजना गर्नु परेकोमा यहाँहरु प्रति पर्न गएको असुविधा प्रति हामी क्षमाप्राथी छौ । 

  • कार्यक्रम हुने स्थान,मिति र समय

  •  स्थान:Restaurent Mount Everest Spreeuwenpark 3, 1021 GS Amsterdam

  •  मिति:08-august-2016 समय:साँझ ६ बजे बाट 

  •                                                                                                               आयोजक 

  •                                                                                   गैर आवासीय नेपाली संघ रास्ट्रिय समन्वय परिषद नेदरल्यान्ड्स

Are you a NRN of Netherlands? It is your right to get membership. Get your membership right away!

Register now

NRNA NL General Assembly 2015
0
New and renewed members!
Nepal blood donation