नेदरल्याण्ड्समा रहेका अवैधानिक बसाइका नेपालीहरुलाई सुचना

आज मिति १८ मे २०१६ मा Protestantse diaconie Amsterdam & Nrn Netherlandsविच गहन छलफल भएको छ । नेदरल्याण्ड्समा अवैधानिक बसाईका कारण समस्यामा रहेकाहरुलाई स्वास्थ्य संबन्धी सहयोग,कानुनी सहायता, डच भाषा स्कुल र खाना निशुल्क उपलब्ध हुने भएको छ । यहाँहरुलाई माथि उल्लेख भए अनुसारको सेवा चाहिएमा संपर्क गर्नुहुन सवैमा जानीकारी गराउँदछौं ।

सेवा अवधी सोमबार देखि शुक्रबार सम्म
स्कुल :- मंगलबार र बुधबार १९ - २१ बजे सम्म 
स्वास्थ्य सेवा:- बुधबार र विहिवार १० - १४ बजे सम्म
कानुनी सहायता:- बुधबार १४ - १७ बजेसम्म

Himal Gurung 
President 
NRNA Netherlands
Tel - 0614351407
Or 
Protestantse diaconie Amsterdam
Tel- 0622821472
Email- info@wereldhuis.org


Are you a NRN of Netherlands? It is your right to get membership. Get your membership right away!

Register now

NRNA NL General Assembly 2015
0
New and renewed members!
Nepal blood donation