गैर आवासीय नेपाली संघ नेदरल्याण्डस् को अत्यंत जरुरी सूचना !!
आदरणीय नेदरल्याण्डस् निवासी नेपालीहरु मा नमस्कार,
गैर आवासीय नेपाली संघ नेदरल्याण्डस् को साधारण सदस्य ज्यु हरु जसको सदस्यता सेप्टेम्बर 1 सम्म मान्य रहेको भन्ने दावी उजुरी उपर बिचार बिमर्स गर्दै आज मिति 27-07-2015 मा यस गैर आवासीय नेपाली संघ नेदरल्याण्डस् को आकस्मिक बैठकले नवीकरण गर्न छुट्नु भएका सदस्य ज्यु हरु हकमा सेप्टेम्बर 1 सम्म यहाँ
हरुको सदस्यतालाई मान्यता दिने निर्णय कार्यसमितिको बहुमतले पारित गरेको व्योहोरा अवगत गरौदछौ |
आगामी अधिवेशनमा यहाँ हरु ओ उपस्थितिको लागी हार्दिक अनुरोध गर्दछौ |
गैर आवासीय नेपाली संघ , नेदरल्याण्डस् 

Are you a NRN of Netherlands? It is your right to get membership. Get your membership right away!

Register now

NRNA NL General Assembly 2015
0
New and renewed members!
Nepal blood donation