गैर आवसिय नेपाली संघ नेदरल्यान्डस् को अत्यन्त जरुरी सुचना !!!

नमस्कार। गैर आवसिय नेपाली संघ नेदरल्यान्डस् को आगामी अधिबेशन यही बर्ष अगस्त ९ तरिक २०१५, आईतवार को दिन तोकिएको यहाँ हरु लाई जानकारी गरौदछौ । 

सदस्यता भर्ने अन्तिम मिती जुन ३० तारिक रहेको र अन्लाईन (दिगितल) सदस्यता मात्र लिएइने हुँदा यहाँहरुलाई गैर आवसिय नेपाली संघ को वेबसाईट मार्फत आफ्नो सदस्यता नविकरन गर्न एवम नयाँ सदस्यता लिन चाहने नेदरल्यान्डस् निवासी नेपाली दाजु भाई तथा दिदिबहिनी हरु लाई यथासिग्र आफ्नो सदस्यता दर्ता गर्नहुन हार्दिक अनुरोध गर्दछौ । 


साथै यही बर्ष जुलाई १८ २०१५ मा गैर आवसिय नेपाली संघ नेदरल्यान्डस् को पिक्निक कार्यक्रम हुने हुँदा यहाँ हरुको सहभागिता को लागि अनुरोध गर्दछौ । पिक्निक मा उठेको रकमबाट भुकम्प पीडित हरु लाई सहयोग गरिने पनि जानकारी गराउन चह्न्छौ । पिक्निक सम्बन्धी जानकारी निकत भबिस्यमा तुरुन्त जानकारी गरयिनेछ । धन्यवाद ।


Are you a NRN of Netherlands? It is your right to get membership. Get your membership right away!

Register now

NRNA NL General Assembly 2015
0
New and renewed members!
Nepal blood donation