एनआरएनए नवौ यूरोपियन रिजनल मिटिंग एबम सातौ यूरोपियन रिजनल महिला मिटिंग सम्बन्धि सूचना

आदरणीय एन सी सी एन एल का सम्रक्ष्यकज्युहरु, अध्यक्ष्यज्यु तथा पदाधिकरिज्युहरु, सल्लाहकार्ज्युहरु , विविन्न संघ संथाका अध्यक्ष्यज्युहरु तथा पदाधिकरिज्युहरु , होल्याण्ड निबासी सम्पूर्ण एन आर एन का सदस्यज्युहरु ,

हार्दिक नमस्कार !!

सर्ब प्रथम त म यहाहरु समक्ष्य आगामी एन आर एन ए ९वौं युरोपियन रिजनल मीटिंग तथा ७वौं युरोप रिजन महिला मीटिंग ( सम्मेलन) डेनमार्क को कोपेन्हागन मा ३०-३१ जुलाई मा हुन गैरहेको व्यहोरा जानकारी गराउन पाउदा हामीलाई निकै खुसि लागेको छ। ( the forthcoming NRNA 9th Europe Regional Meeting and 7th Europe region Women’s Meeting ( Conference) (scheduled to take place in Copenhagen on 30-31st July) ।
यो यथार्थ हो कि युरोपमा हामिसबै अत्यन्त ब्यस्त हुने गर्छौ र यहि व्यस्तताका माझ हामीले आफु र आफ्नो परिवारको खुशीका साथसाथै समाज प्रतिको उत्तरदायित्व समेत पुरा गर्नुछ र अहिले को कोपेन्हागन को भ्रमणको अवसर भनेको पनि दुइ काम एक पन्थ जस्तै छुट्टी मनाउनुको साथसाथै गरिमामय मीटिंग मा समेत उपस्थित भै अनुभव आदान प्रदान गर्ने एउटा सुनौलो मौका हो र यो अवसर मा सरिक हुन यहाहरु सबैलाई हार्दिक आग्रह गर्न चाहन्छौ। होल्याण्ड बाट यस पटक धेरै साथीहरुले पहिले देखिनै जाने इच्छा राख्नु भएको छ र त्यसले पनि यात्रामा छुट्टै मनोरंजन समेत प्रदान गर्नेछ भन्ने हामीलाई लाग्छ ।
कोपेन्हागन पर्यटकीय सिटि भएकोले र जुलाई छुट्टी को महिना समेत भएकोले पनि होटलमा कोठा नपाउने सम्भाबना रहन सक्छ त्यसैले समयमै तलको लिंक मा गइ आफ्नो रुम बुकिङ्ग गर्न समेत आग्रह गर्दछौ  ।
 http://www.hilton.com/en/hi/groups/personalized/C/CPHAPHI-GNONA-20160729/index.jhtml?WT.mc_id=POG

साथै उक्त रिजनल मिटिंगमा जान इच्छुक नेदरल्यान्ड्स बासि दाजुभाई तथा दिदि बहिनि हरुले यथासिघ्र सम्पर्क राख्नुहुन समेत बिनम्र अनुरोध गर्दछौ। 

गैर आबासीय नेपाली संघ 
रास्ट्रिय समन्वय परिषद 
नेदरल्यान्ड्स 

Are you a NRN of Netherlands? It is your right to get membership. Get your membership right away!

Register now

NRNA NL General Assembly 2015
0
New and renewed members!
Nepal blood donation