एन आर एन नेदेर्लन्द्सको अत्यन्त जरुरि सुचना

२३ जुन २०१५ मा बसेको एन आर एन नेदर्ल्यन्डको बैठकले चौथो अधिवेसन सम्बन्धमा निन्म निर्णयहरु गरेको छ।


१)सदस्य नबिकरण तथा बितरण सम्बन्धमा :
-
साधारण सदस्यता बितरण  गर्न समितिले बनाएको ३०जुन २०१५ समय सिमा लाई केही पछी सर्ने बिषयमा छलफल  गर्दा, चौथो अधिवेसन को मिती ९ अगस्त २०१५  र केन्द्र को निर्देशन- अधिवेसन हुनु भन्दा १ महिना अघी गैर आवसिय  राष्ट्रिय समन्वय  समिती का सम्पूर्ण साधारण  सदस्यहरुको नमबली केन्द्र मा पठैसक्नु पर्ने प्राबाधन  दुबै  कुराहरुलाई ध्यानमा राख्दै साधारण सदस्यता बितरण तथा नबिकरण  को अन्तिम समय सिमा ८ जुलाई २०१५ बेलुका ५ बजे भित्र जम्मा भैसकेका अनलाइन आवेदन  र बिशेष कारण बस हातले लिएका दरखस्तहरु भये नामहरु ५ बजे सम्म  समिती ले बुझेका अवेदनहरु मात्र चौथो अधिवेसनमा साहभगि गरिने निर्णय गरियो ।यो सदस्यता ८ जुलाई २०१७ सम्मका लागि मान्य हुनेछन ।

-
यो  अवसर मा  थपिएको समय (८ जुलाई २०१५ बेलुका ५ बजे) अघावै   एन आर एन नेदर्ल्यन्डको साधारण सदस्यता लिनुहुन ९ जुलाई २०१३ भन्दा अगाडी देखी  नेदर्ल्यन्डमा बसोबास गर्दै आउनु भएका  सम्पूर्ण नेपाली समुदाय लाई एन आर एन नेदर्ल्यन्ड हार्दिक आव्हान गर्दछ।

-
सदस्यता बितरण तथा नविकरण प्रभाकरी र सहज बनाउन निम्न ५ सदस्यिय सदस्य रजिस्त्रेसन समिती गठन गरिएको छ :

सन्योजक : अच्युत कट्टेल
सदस्य : हिमाल गुरुङ
 
बिष्णु  बस्तोला   
अशोक पराजुली
भिम रोक्क 

२) अधिवेसन ब्यबस्थापन समिती : अधिवसनलाई ब्यबस्थित र प्रभाबकारी बनाउन ९ सदस्यिय समिती निर्माण गरेको छ।

सन्योजक  : प्रेम काजी गुरुङ
सदस्य : उत्तम कंडेल
प्रेम जङ गुरुग
डिल्ली राम कन्डेल
बिनोद बस्नेत
अच्युत कट्टेल
अशोक पराजुली
साबित्री रिजाल
लक्ष्मी देबी गैरे
साथै यस  समितिले आवश्यकता अनुसार सम्पूर्ण कार्यसमिती सदस्यहरुबाट सहयोग लिन सक्नेछ ।

३) अर्थ सन्कलन  समिती :

सन्योजक : बिष्णु बास्तोला
सदस्य : भिम रोक्का
डिल्ली राम कंडेल
बिष्णु प्र पोखरेल
गणेश कार्की

४) प्रचार प्रसार समिती :
सन्योजक : राजु गुरुङ
अच्युत कट्टेल
बिरेन श्रेष्ठ
द्रोण रिजाल
अमित कार्की
राजु थापा ( मिदस)

 

५) आन्तरिक पर्यबेक्षण एबम समन्वय समिती :
सन्योजक : फनिन्द्र  पन्त
सदस्य : सशी पौडेल
गोबिन्द रौनियार
हरि पौडेल
नारायण आचार्य
सारदा बाराइली

इंदिरा लामा

६) बिधन मसौदा समिती : ३ सदस्यिय बिधन मसौदा समिती गठन गरेको छ । जसको सदस्यहरुमा   

 -
फाणिन्द्र पन्त
कृष्ण राज अधिकारि
श्री राम कंडेल

७) निर्वाचन समिती : ५ सदस्यिय निर्वाचन समिती गठन गरेको छ । 
सन्योजक : कृष्ण राज अधिकारि
प्रेम काजी गुरुङ
अशोक पराजुली
उदय नेपाली
उत्तम कंडेल 
 
-
निर्वाचन केन्द्र तथा एन  आर एन को अधिवेसन स्थल  सम्बन्धमा सधारण सदस्यता बितरन प्रकिया सकिए पछी सबै सदस्यहरुलाई पाएक पर्ने ठाउँ खोजी गरी जहाँ भये पनी कुनै १ ठाउमा निर्वाचन केन्द्र राख्ने निर्णय गरियो  ।

Are you a NRN of Netherlands? It is your right to get membership. Get your membership right away!

Register now

NRNA NL General Assembly 2015
0
New and renewed members!
Nepal blood donation